दफा ४२
बेख्जु फर्स्यौट समिति
: (१) सामान्य प्रक्रियाबाट फस्यौंट हुन नसकेका बेखूजु फस्यौंट गर्न नेपाल सरकारले सार्वजनिक लेखा समिति र महालेखापरीक्षकको राय लिई नेपाल राजपत्रमा सूचना प्रकाशित गरी देहाय बमोजिमको एक बेरूजु फस्यौंट समिति गठन गर्न सक्नेछ :-
(क) प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले तोकेको समितिको सदस्य - अध्यक्ष
(ख) महालेखापरीक्षकले तोकेको उप-महालेखापरीक्षक वा नायव महालेखापरीक्षक - सदस्य
(ग) अर्थ मन्त्रालयको सचिव वा निजले तोकेको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत -सदस्य
(घ) महालेखा नियन्त्रक वा निजले तोकेको महालेखा नियन्त्रक कार्यालयको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत - सदस्य
(ङ) कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयको प्रमुख - सदस्य-सचिव
(२) उपदफा (१) बमोजिम गठित बेरूजु फस्यौंट समितिको कार्यक्षेत्र
नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ।
(३) उपदफा (१) बमोजिम गठित बेरूजु फर्स्यौट समितिले बेरूजु
फर्स्यौट गर्दा अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ।